ग्रीनल्यान्डको तटनजिक बरफको विशाल ढिक्का पल्टिँदा...

भिडिओ क्याप्शन सुरु हुँदैछ, ग्रीनल्यान्डको तटनजिक बरफको विशाल ढिक्का पल्टिँदा...
ग्रीनल्यान्डको तटनजिक बरफको विशाल ढिक्का पल्टिँदा...
Published

ग्रीनल्यान्डको तटीय सहर इलूलिसाटनजिक बरफको विशाल ढिक्का पल्टिँदा देखिएको यो दृश्य हेर्नुहोस्।

प्रत्यक्षदर्शीले खिचेको यो भिडिओमा बरफको विशाल ढिक्का पल्टिएको देखिन्छ।

त्यस क्रममा समुद्री छाल नजिकैको तटीय सहरसम्म पुगेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।