अस्थायी आश्रयस्थललाई कसरी स्वास्थ्यकर बनाउने

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अस्थायी आश्रयस्थललाई कसरी स्वास्थ्यकर बनाउने
Published

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित हुन पुगेका हजारौँ मानिसहरू अहिले विभिन्न स्थानमा बनाइएका आपत्कालीन आश्रयस्थल वा शिविरमा बस्दै आएका छन्।

आपत्कालीन आश्रयस्थलपछि उनीहरूलाई अस्थायी आश्रयस्थल हुँदै पक्की घरमा सार्ने योजना बनाइएको छ।

त्यस्ता अस्थायी आश्रयस्थल सुरक्षित कसरी बनाउने भन्नेबारे केही सुझाव समेटिएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।