तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सुन्तला खान हात्ती र बाँदरको भिड
जिम्बाब्वेको बाइट ब्रिजस्थित एउटा बगानछेउमा सुन्तला खान जम्मा भएका हात्ती र बाँदरको यो दृश्य हेर्नुहोस्।
स्थानीय बगानले फल फल्ने मौसममा खेर जाने फलफूल यसरी वन्यजन्तुलाई खुवाउनका लागि फालिदिन्छ।
त्यसले बालीमा जनावर पसेर नाश गर्ने जोखिम कम भएको उसको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।