तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनमा क्षेप्यास्त्रका टुक्रा खोज्दै उद्धारकर्मी
तीन जना बालबालिकासमेत मारिने गरी रुसद्वारा प्रहार भएको भनिएको क्षेप्यास्त्रका टुक्रा युक्रेनका उद्धारकर्मीहरूले खोजिरहेको यो दृश्य हेर्नुहोस्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रीनजिकै क्षेप्यास्त्र प्रहार भएको थियो।
एकै रात रुसले ७० भन्दा बढी क्षेप्यास्त्र २८० भन्दा बढी ड्रोन प्रहार गरेको जेलेन्स्कीले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।