जर्मनी आम निर्वाचन: एङ्गेला मेर्कललाई जर्मनीले किन बिर्सने छैन?

भिडिओ क्याप्शन सुरु हुँदैछ, एङ्गेला मेर्कललाई जर्मनीले किन बिर्सने छैन?
Published

जर्मन नागरिकहरू १६ वर्षदेखि चान्सलर रहेकी एङ्गेला मेर्कललाई बिदाइ गर्ने तयारी गरिरहेका छन्।

आइतवारको संसदीय निर्वाचनपछि उनी बिदा हुनेछिन्।

तर उनलाई तीन पुस्ताका जर्मन नागरिकले कसरी सम्झन्छन्?

नयाँ पुस्ताका नागरिकहरूका लागि अबको सरकारको चुनौती के-के हुन्?

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: