शोकको सामना कसरी गर्ने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, शोकको सामना कसरी गर्ने?
शोकको सामना कसरी गर्ने?
Published

जब हामी कसैलाई माया गर्छौं, हामीलाई लाग्छ कि हामी उनीहरूलाई सधैँभरि आँगालोमा बाँधिराख्न चाहन्छौँ। उनीहरूलाई कहिल्यै छाड्न सक्दैनौँ।

तर जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ - हामी हाम्रो एक अंश र हाम्रो विगत – कतै विलीन भएको महसुस गर्छौँ।

त्यस अवस्थामा के गर्ने?

यो भिडिओ हेर्नुहोस्।

Skip content and continue reading

End of content

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।